नेपाली सिने जगत का सुपर स्टार भुबन के सी ले नयाँ फिल्म बनाउने घोषणा गरेका छन । उन्ले यो पटक चै अरु बेला को झै commercial मुभि नबनाएर दर्शक लाई फरक प्रस्तुती दिने जनाए छन ।
उन्ले नेपाल का अन्तराष्ट्रिय फूटबल खेलाडी नवयुग श्रेष्ठ को जिबनी लाई आधार मानेर मुभि बनाउन लागेका हुन र यस् मुभि को मुख्य भूमिका उन्कै छोरा नेपाल को जल्दो बल्दो स्टार अन्मोल के सी ले गर्ने छन ।
Thanks For Reading The Articles.
No comments:
Post a Comment